FAQs Complain Problems

सहकारी, महिला वालबालिका तथा ज्येष्ठ नागरिक शाखा

सहकारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका कार्यहरू
 सहकारी संस्था

  • सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
  • सहकारी बचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
  • सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय सङ्घ संस्थासँग समन्वय र सहकार्य
  • सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
  • स्थानीय सहकारीको क्षमता अभिवृद्धि
  • स्थानीय सहकारी क्षेत्रको प्रबर्द्धन, विकास र परिचालन

लैंगिक समानता तथा सामाजिक सुरक्षा महिला बालबालिका लैंगिक समानता इकाई

  • महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
  • महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
  • लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रबर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना लैंगिक उत्तरदायी बजेट

बालबालिका, किशोर किशोरी तथा युवा इकाई
.

  • बालबालिकाको हकहित संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन रनियमन
  • बालबालिकाको हकहित संरक्षण
  • बालमैत्री शासकीय प्रबन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल संजाल
  • बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा सङ्घ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्य
  • तथा सहकार्य,
  • बालबालिका परिवार सहयोग
  • वैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
  • . बाल न्याय
  • बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहर केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
  • असहाय बालबालिकाका सडक बालबालिका व्यवस्थापन
  • बाल हिंसा नियन्त्रण
  • बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, सञ्चालन अनुमती र नियमन आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन
  • युवा जागरण, सशक्तिकरण र परिचालन
  • युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास

अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक इकाई

  • ज्येष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य ज्येष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थाप सङ्घ तथा प्रदेश सँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
  • अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
  • अपांगता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
  • अपांगता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य

Social Security