FAQs Complain Problems

राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको मिनि अक्सिजन प्लान्ट उद्घाटन र हस्तान्तरण कार्यक्रम सम्पन्न

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाबिर पुनको सहयोग साथै यस बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट र बारपाक ग्रामिण विध्युतमा संचालक बा.सु.गा.पा.२ निवासी बिर बहादुर घलेको पहलमा राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको मिनि अक्सिजन प्लान्ट उद्घाटन र हस्तान्तरण कार्यक्रम यहि मिति २०७८।०३।०३ गते सम्पन्न भयो।कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका वडा नं. २ का अध्यक्ष लालबहादुर गुरुङ्ग, बारपाक स्वास्थ्य चौकि प्रमुख धनमाया गुरुङ घले लगाएतको  उपस्थिति रहेको थियो। कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका टिमलिडर ईन्जिनियर रितेश देवले स्थानिय वडा अध्यक्ष एवं स्थानिय बुद्दिजिविहरुको उपस्थितिमा स्वास्थ्य चौकी प्रमुखलाई मिनि अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको हो।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: