FAQs Complain Problems

बिद्यालय संचालन स्वीकृत/ कक्षा वृद्धि सिफारिस

लाग्ने समय: 
बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरु: 
  1. बिद्यालय कक्षा वृद्धिका लागि निबेदन 
  2.  बिद्यालयदर्ता प्रमाण पत्रको प्रतिलिपि 
  3. स्थानीय तहको नाममा चालु आ.ब. को नविकरण सहितको ब्यबसाय दर्ताको प्रमाण पत्र 
  4. सरकारी बाहेकका बिद्यालय को हकमा चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद 
  5. बहालमा भय सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद 
  6. निरीक्षण प्रतिबेदन 

Social Security