FAQs Complain Problems

बारपाक र मान्द्रेका स्थानीय बासिन्दा र अन्य दिग्गजहरु संग  कोभिड १९ रोकथाम तथा न्युनिकरणका विषयमा छलफल सम्पन्न

कोभिड-१९ को नियन्त्रण र रोकथामका विषयमा बारपाक सुलिकोट १र २ बारपाक र मान्द्रेका स्थानीय बासिन्दा र अन्य दिग्गजहरु संग  बारपाक सुलिकोट गाउँपालिका  अध्यक्ष विष्णुप्रसाद भट्टले छलफल गर्नुभएको छ। साथै यस कोभिड १९ को विषम परिस्थितिमा नआत्तिएर स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्नुभएको छ।

 

सम्पुर्ण कृषक दाजुभाई दिदिबहिनिहरुलाई जरुरी सूचना ।।

विगत २।३ हप्तादेखि यस बारपाक सुलिकोट गाउँपालिकाको धेरैजसो क्षेत्रहरुमा मकैबालिमा अमेरिकन फौजी किराले अत्याधिक मात्रामा क्षती पुर्याएको हुँदा उक्त किरालाई ब्यवस्थापन गर्न निम्न उपाएहरु अपनाउनुहोला।

Pages

Social Security