FAQs Complain Problems

बारपाक सुलिकोट गाउँपालिका भित्रका वडामा उन्नत जातको बोयर क्रस बोका पाठि तथा आवश्यक औषधि वितरण

लागत साझेदारीमा बाख्रा प्रवर्दन कार्यक्रम अन्तर्गत बारपाक सुलिकोट गाउँपालिका भित्रका वडामा रहेका स्थानिय खरी बाख्रामा नश्ल सुधार गरी ब्यवसाय प्रवर्दन गरी किसानको आय आर्जन वृद्दि गर्ने उध्देश्यका साथ व्यवसायिक बाख्रा फर्म र कृषक समुहलाई लक्षित गरि प्राप्त निवेदनको आधारमा उन्नत जातको बोयर क्रस बोका

कोभिड १९ को महामारिको समयमा बारपाकमा खटिएका स्वास्थ्यकर्मीको टिमलाई बिदाई

बारपाक सुलिकोट गाउँपालिका वार्ड १ र २ बारपाकमा फैलिएको कोरोना महामारिको अवस्थामा त्यहाँका संक्रमितहरुको सेवामा अनवरत रुपमा खटिई सेवा प्रदान गर्नुभएका स्वास्थ्यकर्मीको टिमलाई कृतज्ञता सहित स-सम्मान बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट ज्यू बिदाई गर्नुभएको हो।

भेडापालन कृषक समुहलाई घुम्ती गाेठ ब्यवस्थापनका लागि आवश्यक सामाग्री वितरण

बारपाक सुलिकाेट गाउँपालिका पशु सेवा शाखाकाे अायाेजनामा मिति २०७८/२/२२ गतेका दिन उन विकासका लागि भेडा प्रवर्द्धन कार्यक्रम अन्तर्गत बारपाक सुलिकाेट गाउँपालिका वडा नः१ र २ मा रहेका भेडापालन कृषक समुहलाई घुम्ती गाेठ ब्यवस्थापनका लागि अावश्यक पर्ने साेलार, त्रिपाल लगायत अन्य सामाग्रीहरु गा.पा का अध्य

Pages

Social Security