FAQs Complain Problems

उन विकासका लागि भेडा प्रवर्द्धन कार्यक्रम अन्तर्गत बारपाकमा भेडा स्वास्थ्य शिविर सम्पन्न

उन विकासका लागि भेडा प्रवर्द्धन कार्यक्रम अन्तर्गत बारपाक सुलिकाेट गाउँपालिका वडा नः१ र २ मा रहेका भेडाकाे घुम्ति गाेठ रहेकाे स्थानमा पुगेर भेडाकाे स्वास्थ्यमा देखिएकाे समस्या र राेगकाे पहिचान साथै त्यसकाे औषधि उपचार लगायत आवस्यक प्राविधिक सल्लाह सुझाव सहित बारपाक सुलिकाेट गाउँपालिका पशु सेवा शाखाबाट मिति २०७८/१/११ गतेका दिन भेडा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ

 

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: