FAQs Complain Problems

उन बिकासका लागि भेडा प्रवर्द्धन कार्यक्रम अन्तर्गत समुह गठन तथा दाेस्राे अन्तर्कृया कार्यक्रम सम्पन्न

उन बिकासका लागि भेडा प्रवर्द्धन कार्यक्रम अन्तर्गत समुह गठन तथा दाेस्राे अन्तर्कृया कार्यक्रम  मिति २०७७/०८/२८ गते बारपाक सुलिकोट १र२ बारपाकमा सम्पन्न भएकाे छ । बारपाक सुलिकोट गाँउपालिका पशु सेवा शाखा प्रमुख अमृत पोखरेलको संयोजकत्वमा भएको  सो कार्यक्रममा बारपाक सुलिकोट १ र २ का वडा अध्यक्षहरु क्र

लैँङ्गिक हिँसा विरुद्वको १६ दिने अभियानको अबसरमा बारपाक सुलिकोट गाँउपालिकाका विभिन्न वडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लैँङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान अन्तर्गत "लैँङ्गिक हिंसा अन्त्यको प्रतिबद्वता ब्यक्ति समाज सबैको ऐक्यबद्वता" भन्ने मुल नारालाई आत्मसात गर्दै बारपाक सुलिकोट गाँउपालिकामा लैँङ्गिक हिंसा विरुद्व विभिन्न किसिमको कार्यक्रमहरु आयोजना गरि मनाईएको छ। बिभिन्न वडामा वडा स्तरका महिला सहकारी सँस्था त

गाँउपालिका अध्यक्ष गरिवि निवारण कार्यक्रम अन्तर्गत कृषिमा लगानि गर्नेँ कृषकहरुलाई ८० प्रतिशत अनुदानमा कृषि ऋण दिइने

बारपाक सुलिकोट गाँउपालिकाले कृषिमा ब्यवसाय गर्न चाहने कृषकहरुलाई ८०% अनुदानमा कृषि ऋण उपलब्ध गराउने प्रक्रिया शुरु भएको छ। जस अन्तर्गत  गाँउपालिकामा अवस्थित ग्लोबल आइ.एम.इ.

वकृत्वकला कार्यक्रम सम्पन्न

लैङ्गिक हिँसा विरुद्वको १६ दिने अभियान अन्तर्गत यस बारपाक सुलिकोट गाँउपालिकाको आयोजना तथा पद्वति विकास सेवा केन्द्र सु-आहाराको सहकार्यमा सँचालित अन्तर सहकारी सँस्था बिच २०७७।८।२२ गते वकृत्वकला प्रतियोगिता सम्पन्न भयो। सो प्रतियोगितामा ४ वटा सहकारी सँस्थाका २,२ जनाका दरले जम्मा ८ जना प्रतियोगी सहभ

Pages

Social Security