FAQs Complain Problems

ग्यालरी

तेस्रो बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिताको उपाधि माझथर मा वि ले जितेको छ। ९ स्वर्ण, ४ कास्य सहित माझथर प्रथम, ५ स्वर्ण, ६ रजत, ४ कास्य सहित हिमालय मा वि बारपाक दोस्रो र ४ स्वर्ण, ९ रजत, ५ कास्य सहित सूर्यज्योति मा वि, ताकुकोट तेस्रो हुन सफल भएको छ।

आज भएको समापन समारोह तथा पुरस्कार वितरणमा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले विजयी विद्यालय र विद्यार्थीलाई शिल्ड, ट्रफी र मेडल प्रदान गर्नुभएको थियो। विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरेर थप हौसला दिइएको थियो। फाल्गुन १२ बाट सुरु भएको प्रतियोगितामा १३ विधाका खेल खेलाईएको थियो।

मिति: 03/01/2023 - 14:11
, , , , , , , , ,

 मिति २०७९ फाल्गुन १४ गते सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा शहिद दिल बहादुर रम्तेल स्मृति दिवस तथा तेस्रो बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता समापन एवं शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भयो। कार्यक्रममा शहीद दिल बहादुर रम्तेलका माता पिता र गाउँपालिका भित्रका शहीद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरिएको थियो। प्रतिनिधि सभा सदस्य तथा संसदीय दलका मुख्य सचेतक माननीय हितराज पाण्डेले शहीदहरुको योगदानलाई स्मरण गर्नुभयो।बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले नेपाली क्रान्तिकारी आन्दोलनका नायक व्यक्तित्व आदरणीय पुष्पक

मिति: 03/01/2023 - 10:29
, , , , , , , , , , ,

 मिति २०७९/०९/२९ गते बारपाक सुलिकोट गाउँपालिका गोरखाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्‍न भएको छ। कार्यक्रममा गाउँपालिकाको कार्य प्रगति विवरण सार्वजनिक तथा उठेका प्रश्न, जिज्ञाशाको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा जनप

मिति: 01/19/2023 - 12:58
, , , , , ,

Pages

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: