FAQs Complain Problems

७ नं. वडा

कार्यालयकाे स्थान ः  पाँचखुवा देउराली

साविक पाँचखुवा देउराली  गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ७ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या १६७५ रहेकाे छ ।कालिका मन्दिर, चर्च, मण्डली देवी, भीमसेन मन्दिर,नब दुर्गा भवानी आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ, बराम, मुस्लिम  र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ 

वडा प्रतिनिधिहरूकाे विवरण

नाम पद सम्पर्क नम्बर
कृष्ण गुरुङ्ग  वडा अध्यक्ष ९८५६०४०८५६
मायादेवि गुरुङ्ग महिला सदस्य ९८०६६९११४५
आईतिमाया बसेल दलित महिला सदस्य ९८२६१७८८६४
रुद्र प्रसाद अंगाई  वडा सदस्य ९८४१८९५१७०
उदय बहादुर गुरुङ वडा सदस्य ९८४१४३८४८३
तिलक जंग शाह             वडा सचिव            ९७६७६६१७९४ 

 

Population: 
१६७५
Ward Contact Number: 
९८५६०४०८५६

Social Security

//