FAQs Complain Problems

वकृत्वकला कार्यक्रम सम्पन्न

लैङ्गिक हिँसा विरुद्वको १६ दिने अभियान अन्तर्गत यस बारपाक सुलिकोट गाँउपालिकाको आयोजना तथा पद्वति विकास सेवा केन्द्र सु-आहाराको सहकार्यमा सँचालित अन्तर सहकारी सँस्था बिच २०७७।८।२२ गते वकृत्वकला प्रतियोगिता सम्पन्न भयो। सो प्रतियोगितामा ४ वटा सहकारी सँस्थाका २,२ जनाका दरले जम्मा ८ जना प्रतियोगी सहभागी हुनुभएको थियो ।सहभागी मध्ये कुमारी पाठक प्रथम, सावित्री धिताल दितिय र ज्ञानु वगाले तृतिय हुनु भएको थियो। प्रथम,दितिय र तृतिय हुने हरुलाई पुरस्कार स्वरुप क्रमश: रु.४५००,रु.३७५० र रु. ३००० प्रधान गरियो साथै अन्य सम्पुर्ण सहभागिलाई प्रोत्साहन स्वरुप रु.७५० प्रधान गरियो।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: