FAQs Complain Problems

बारपाक सुलिकोट ४ बाञ्चोकका महिला समुहहरुलाई धान ,मकै तथा काेदाे कुट्ने तथा पिस्ने मिल हस्तान्तरण

बारपाक सुलिकोट गाउँपालिका द्वारा  गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ र नेकपा बारपाक सुलिकाेट अध्यक्ष नरबहादुर गुरुङको उपस्थितिमा गृहणि महिलाहरुलाई दैनिक कामकाजमा सहज हाेस् भन्ने उदेश्यले महिला सँग उपाध्यक्ष  कार्यक्रम अन्तरगत वडा नं ४ सौरपानी वान्चाेक गाउँका महिला समुहहरुलाई मिति २०७७।१०।०६ गते धान ,मकै तथा काेदाे कुट्ने तथा पिस्ने मिल हस्तान्तरण गरिएको छ।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: