FAQs Complain Problems

बारपाक सुलिकोट गा. पा. को बिदेशमा रहनुभएका ब्यक्तिहरुको बिबरण अध्याबधि गर्ने बारे सुचना ।।

बारपाक सुलिकोट गाँउपालिकाको अध्ययन तथा रोजगारीको सिलसिलामा भारत लगायत अन्य मुलुकमा रहनु भएका सम्पुर्ण ब्यक्तिहरुको बिबरण सँकलन गर्ने उदेश्यले यो google form तयार गरिएको छ। बारपाक सुलिकोट गा. पा. का बिदेशमा रहनु भएका सम्पुर्ण ब्यक्तिहरुले यो  form मा आफ्नो ब्यक्तिगत बिबरण भरि सहयोग गरिदिनुहुन अनुरोध छ।

https://forms.gle/FC1UAzAaEkzGHjez6

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: