FAQs Complain Problems

बराम समुदायको सशक्तिकरण कार्यक्रम अन्तर्गत कृषक समुहलाई तेस्रो चरणको अभिमुखिकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

बराम समुदायको सशक्तिकरण कार्यक्रम अन्तर्गत कृषि तथा पशुपालन गर्न चाहने कृषक समुहलाई तेस्रो चरणको अभिमुखिकरण तथा अन्तर्क्रिया कार्यक्रम यहि मिति २०७७।११।१९ गते बारपाक सुलिकोट गाउँपालिका कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी, विभिन्न विषयगत शाखाका शाखा प्रमुख, बराम समुदायका अगुवा कृषक र कृषक समुहका पदाधिकारीको उपस्थिति रहेको थियो। 

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: